
बैशाख ३० भन्द्रपुर झापा
झापा जिल्ला भद्रपुर न पा १० स्थित लेखनाथचाैमा चन्द्रगडी ट्राफिक ले झापा भद्रपुर १० स्थित लेखनाथचाैकमा लकडाउन उलघंन गर्ने स्थानीय बासिन्दालाई सम्झाई बुझाई तथा सचेतनामूलक जानकारि दिदैहुन्छ चन्दगडी ट्राफिक भन्द्रपुर प्रहरी प्रमुख जनक तिमील्सैनाले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




