बहु बिवाह मुद्दाको फरार कसुरदार पक्राउ

बर्दिया , जेष्ठ २५ गते मंगलवार ।

बर्दिया प्रहरीले बहुबिवाह मुद्दाको फरार कसुरदारलाई आज पक्राउ गरेको छ ।मिती २०७८।०२।२५ गते सम्मानित पर्बत जिल्ला अदालतको मिती २०७४।०३।०१ गतेको फैसला आदेशले बहु बिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५०००/- जरिवाना तोकिई फरार रहेका जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.८ पहाडीपुर बस्ने बर्ष ३५ को टिकाराम बि.क.लाई ऐ.ऐ.स्थित आफ्नै घरमा लुकीछिपी बसिरहेको छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागी सम्मानित बर्दिया जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close