सन्चारकर्मीको मानमर्दन गरेकोमा ७ दिन भित्रमा जवाफ पठाउन पप्पुलाई काउन्सिलको पत्र

सन्चारकर्मीको मानमर्दन गरेको भन्दै परेको उजुरीमा नेपाल प्रेस काउन्सिलले पप्पु कन्स्ट्रक्सनलाई ७ दिन भित्रमा जानकारी गराउन पत्र काटेको छ ।

गत जेठ १४ गते नेपाल पोष्ट डेलीमा प्रकाशित समाचारको विषयलाई लिएर पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार पप्पुले आफ्नो स्वामित्वमा रहेको श्रीमती श्रुति रौनियार अध्यक्ष रहेको पिसि मिडिया नेटवर्क मार्फत सम्पादक अशोक संग्रौलाको मानमर्दन गरेको भन्दै परेको उजुरी माथि कारवाही गर्दै काउन्सिलले पप्पु कन्स्ट्रक्सनलाई ७ दिन भित्रमा के कसो भएको हो ? ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र काटेको हो ।

आफ्नो मानमर्दन गरेको र समाचारको विषयलाई लिएर डर, धाक, धम्की तथा गालीगलौज गरेको भन्दै सम्पादक संग्रौलाले केही दिन अगाडि प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close