पर्साका प्रेस युनियन अध्यक्ष लाई मातृ शोक

पर्सा जिल्ला का चर्चित पत्रकार तथा प्रेस युनियन पर्सा का अध्यक्ष रामनारायण कुर्मी र नेपाल ट्रेड युनियन कांग्रेस प्रेदेश २ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीलाई मातृ शाेक परेकाे छ ।

पकहा मैनपुर गाउँपालिका वडा नं. ३ मैनपुर स्थायी घर भएका दुबै दाजुभाईका १०० बर्षिय आमा धुपिया देबीकाे मंगलबार अपरान्ह ४ बजे निधन भएकाे हाे ।

वीरगंज १४ स्थित आफ्नै घरमा निधन भएकाे आमाकाे बुधबार विहान स्थायी घर मैनपुरमा अन्त्येष्टि गरिने अध्यक्ष कुर्मीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close