श्रोत नखुलेको नक्कली रुपैयाँसहित दुई भारतीय पक्राउ

उनीहरुको साथबाट सशस्त्रले नक्‍कली नेपाली १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । साभार अनलाईन खबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close