सुर्य आदर्श ईंग्लिश बोर्डिंगका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण

सुर्य आदर्श ईंग्लिश बोर्डिंगका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २४ रामघडवा स्थित सुर्य आदर्श ईंग्लिश बोर्डिंगका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण भएको सह(प्रधानाध्यापिका पूजा श्रेष्ठले जानकरी दिनुभयो ।

केडिया आँखा अस्पताको प्राबिधिक सहयोगमा ८५ जना बिद्यार्थीहरुको आँखा परिक्षण गर्दा ८ जनामा सामान्य किसिमको समस्या देखिएको छ ।जसमध्ये १ जनालाई अस्पतालमा नै लगेर चेकजाच गर्नु परिक्षण गरेका केडिया आँखा अस्पतालले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close