
वीरगंज, पर्सा
जन्मदिनको अवसरमा आयुस अग्रवाल ले खाधान्न तथा खाजा सहयोग गरेका छन।
वीरगंज मा अवस्थित आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालबालिकाहरुको लागि खाद्यान्न तथा खाजा सहयोग गरेका छन।
साथै आयुस अग्रवाल ले जन्मदिनको अवसरमा आशा किरण केन्द्र लाइ रु-११०००/ एघार हजार रुपैयाँ सहयोग गरेका छन।
सुस्त मान्सिक स्तिथी भएका बालबालिकाहरुको खजको लागि उहाले सहयोग गर्नु भएको हो । जन्मदिनमा हुने फजुल गर्नभन्दा बेस आफुले उचित ठाँउमा सहयोग गरेको उहाले बताउनु भयो।
आयुस अग्रवाल श्रुति इन्फोसिसका संचालक समेत रहेका छन।
आफ्नो प्रतिक्रिया दिनुहोस




