जनता आवास कार्यक्रममा कुर्मिको ब्यापक भरष्टचारको कारण यसपालि जितन सकस

बीरगंज, पर्सा

जनता आवास कार्यक्रम मा रमेश कुर्मि को ब्यापक भरष्टचार को कारण यसपालि चुनाव जितन सकस देखिएको छ।
जनता आवास कार्यक्रम मा करोडौं करोड भरष्टचार गरेको पर्सा निर्वाचन क्षेत्र नं २(ख)को प्रदेश सभा सदस्य रमेश कुर्मी यस पालि फेरी उमेदवारी दिइ चुनाव लडेको कारण मतदाताहरु कुर्मी लाइ मन पराएका छैनन।

२०७४ साल को निर्वाचन मा पर्सा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश सभा सदस्य पदमा चुनाव जितेका थिए साथै चुनाव जिते पश्चात रमेश कुर्मि जनता आवास कार्यक्रम को संयोजक भएका थिए। संयोजक भएका बेला करिब २०० (दुई सय)घर गरिब परिवार लाइ निर्माण गर्न लागेका थिए।

घर निर्माण को लागि छुट्याइएको बजेट मा संयोजकको संलग्नतामा कार्यालय प्रमुख ले भरष्टचार गरेको यो भन्दा पहिला बरमबार न्युज आएको थियो । आर्थिक वर्ष २०७३/२०७४ मा नेपाल सरकार बाट सुरु भएको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको घर कमसल सामग्री प्रयोग गरी काम नलाग्ने इट्टा को प्रयोग बालुवा को मात्रा धेरै प्रयोग तथा छडको प्रयोग नगरेर करोडौ करोड भरष्टचार भएको स्रोत को दाबी रहेको छ।

इट्टा उधोग बाट काम नलाग्ने छाट इट्टा लयाएर घर निर्माण कार्य मा प्रयोग गरेर तथा बालु र सिमेन्ट थोरै थोरै प्रयोग गरी देवाल जोडने कार्य मा गुणस्तरहिन कार्य भएको थियो।घर निर्माण मा कमिसन को चलखेल को कारण धेरै जसो घरको देवाल‌हरु चर्केको छ।

त्यसैगरी गरिब निमुखा जनताको घर निर्माण मा करोडौं करोड भरष्टचार गर्ने कुर्मी यसपाली आफनो क्षेत्र बाट कुनैपनि हालतमा भोट नदिइ मनसाय बनाएको छपकैया निवासी निर्जला पासवान ले बताए।

कुर्मी संयोजक रहेको बेला घर बन्ने बेलामा घर निर्माण मा ब्यापक भरष्टचार भैरहेको जानकारी गराउदा पनि कुर्मि ले मुखमा ताल्चा लगाइ बसेका कारण कुर्मी को पनि संग्लनता मा भरष्टचार भैरहेको पासवान ले बताए। कुर्मी ले भनेका थिए म जिते यसै क्षेत्र मा बिकास गर्ने वाचा गरेका कारण ले कुर्मी लाइ यो ठाउँ बाट सबभन्दा बढि भोट दिएर जिताएका थिए । कुर्मी ले मतदाताहरु लाइ ठगेका कारण यस पालि कुर्मी ले भोट माग्न आएको बेला हामि यस ठाउँका मतदाताहरु ले कुर्मी को मुखमै भने यसपाली हामि तपाइ लाइ भोट दिने छैनौ भनि लखेटेका छपकैया निवासी दोस्रो पिडित ब्यक्ति रामसेवक राम ले बताए।

केहि‌बमहिन पहिला बनेको घर अहिले चर्किरहेको कसरण पिडित भएका छन्। कुर्मी ले म धेरै बिकास गरेको छु भन्दै हल्ला गर्दै आएका छन् ।कुर्मि ले जितेर गएको ५ बर्ष मा पनि गाउँ मा नआएको गुनासो श्रीसिया निवासी दिनेश सहनी गरे साथै अब दोस्रो चोटी कुर्मी लाइ भरष्टचार गर्न मोका नदिने बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close