नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको तेस्रो साधारणसभा शनिबार बिरगंजलो होटेल कुमु पार्टी प्यालेसमा सम्पन्न

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको तेस्रो साधारणसभा शनिबार बिरगंजलो होटेल कुमु पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष राजेश कर्णको अध्यक्षता भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू गद्दी , बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष रमेश बिष्ट , केन्द्रिय सचिब दिपेन्द्र चौहान , केन्द्रिय सदस्य केसि लामिछाने , प्रदेश सभा सदस्य राजकुमार गुप्ता , श्याम पटेल , जयप्रकाश थारु , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह , प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , नेपाल पत्रकार महा संघका पुर्व मध्यमान्चल संयोजक महेश दास , प्रेस चौतारीका केन्द्रिय सदस्य लालबाबू शेष , प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी , अशोक तिवारी , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता , मधेस प्रदेशका ८ जिल्लाका अध्यक्ष , प्रतिनिधि , प्रेस चौतारी , प्रेस युनियन , समाजवादी प्रेस संगठन , प्रेस सेन्टर , फोनिज पर्साका अध्यक्ष लगायत फोटो पत्रकार राम सरार्फ समेतको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले र कार्यक्रम सन्चालन मधेस प्रदेश सचिब श्याम बन्जराले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close