
काठमाडौ =अत्यन्तै निष्ठा र समर्पणका साथ बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय भइ विभिन्न क्षेत्रमा योगदान गर्दै आउनु भएका “सुदुरपश्चिम प्रदेश बझाङ जिल्ला बित्त्थड चिर गाउँपालिका वडा नं १ खुल्मौरमा जन्मिनुभएका हाल घोडाघोडी नगरपालिका कैलाली निवासी , रोजगारको सिलसिलामा मलेसियामा रह्नु भएका यस सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष एव नेपाली कलाकार मलेसियाका अध्यक्ष, ।
गायक ,सामाजिक अभियन्ता स्वच्छ मनका धनी,कर्मष्ठ,निष्ठावान, आदरणीय व्यक्तित्व श्री कैलाश बोहोरा ज्युले, विश्वभरी स्थापना भएका सुदूरपश्चिमेली नेपाली समाजहरु द्वारा सन्चालित कोरोना।
भाइरस कोभिड १९ बिरुद्ध स्थापना गरिएको ‘सुदूरपश्चिमेली आपतकालीन राहत कोष’का लागि अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै कोरोनाबाट प्रभावित हुने सुदुरपश्चिम प्रदेशका नौ जिल्लामा ।
हुने स्वास्थ्य समस्या तथा नियन्त्रण-रोकथामका लागि यस संयुक्त आर्थिक अभियानमा नेपाली रुपैयाँ – ५१३३/- (पाँच हजार एक सय तेर्तिस रुपैयाँ ) आर्थिक सहयोग गर्नु भएकोमा उच्च सम्मान सहित हार्दिक धन्यवादका साथै यहाँको उज्ज्वल भविष्य, दीर्घायू, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
———————————————
यस अभियानमा तपाईहरुको पनि साथ र सहयोगको खाँचो रहेको छ । परोपकारी भावनाले सहयोग गर्न चाहाने जो कोही व्यक्तीले स्वच्छिक रुपमा ” सुदूर पश्चिमेली आपतकालीन राहत कोष”को निम्न खातामा आर्थिक रकम जम्मा गर्न सक्नु हुनेछ ।
?Account Name – SUDURPASCHIMELI AAPATKALIN RAHAT KOSH
?Account Number- 01100105200771
Everest Bank- Dhangadhi Branch
?Swift Code – EVBLNPKA
थप यस अभियान सम्बन्धी अन्य जानकारी बुझ्न चाहेमा यस सुदुरपश्चिमेलि नेपाली समाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका सम्पुर्ण सदस्य /पदाधिकारी ज्युहरुसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
धन्यवाद।
———————————
” सुदूरपश्चिमेलि नेपाली समाज “
सम्पर्क नं: +977 984-8637210




