
- महोत्तरी जिल्ला जलेश्वर नगरपालिका वडा न.४ स्थित सडकमा भारत दक्षिण तर्फबाट उत्तर तर्फ आई रहेको महोत्तरी जलेश्वर नगरपालिका वडा न.४ सुगा गाउँ वस्ने राम नरेश पाण्डेको छोरा वर्ष ३२ को दिपेश कुमार पाण्डेको शरीर खानतलासी हुदा निजले आफनो दाहिने हातमा वोकी आएको सेतो वोरामा लुकाई छिपाई राखी ल्याएको लागु औषध Exiplon लेखेको 100 ml को ५० वोतल र Spasmoproxyvon लेखेको ६ पातामा १४४ पिस, Nitarvet 10 लेखेको २० पातामा ३०० पिस टयावलेट सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा महोत्तरीमा बुझाईएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




