वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको पिसिआर मेसिन आजबाट सुरु ,दैनिक ७० वटा परिक्षण गर्न सकिने :- मेसु डा. उपाध्याय

वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको पिसिआर मेसिन आजबाट सुरु ,दैनिक ७० वटा परिक्षण गर्न सकिने :- मेसु डा. उपाध्या

बिरगंज , बैशाख २३ गते मंगलवार ।

बिरगंजस्थित नारायणी अस्पतालमा गत वैशाख ३ गते ल्याईएको पिसिआर मेसिन आजदेखी सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
पिसिआर मेसिनबाट बिरगंजमै दैनिक ७० वटासम्म परिक्षण गर्न सकिने डा. उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आज एकैदिन १६ वटा परिक्षण भएका छन् ।
परिक्षण सुरु गरिएपनी तत्कालका लागि नतिजा पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईने उहाँले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close