हिन्दु परिषद नेपाल जिल्ला कमिटी पर्साद्वारा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र ।

बिरगंज , भदै ०७ गते आइतबार ।

रौतहट श्री हनुमान मन्दिरका पुजारी स्व.श्रीराम साह हत्यारालाई कार्वाही को मांग गर्दै आज पर्साका प्रमुख जिल्ला अधिकारी अास्मान तामाङ ज्यू लाई हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साद्वारा ज्ञापन-पत्र बुझाइयो।

मुख्य मांगहरु पुजनीय पुजारी श्रीराम साह लाई शहीद घोषणा गर,दोषी लाई फ़ासीको सजा दे ,सन्त-महन्थ ज्यूहरुको सुरक्षा ग्यारेन्टी गर सहित मांग रहेको छ। पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, सचिव सुधीर मिश्रा, जिल्ला सदस्य अमोद कुमार केवट, बीरगंज नगर अध्यक्ष प्रमोद सिंह सहित केन्द्रिय सदस्यहरु सुरेश साह कानू र भरत सरार्फको सहभागी रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close