
बिरगंज , असोज ०३ गते शनिबार ।
नेपाल विद्यार्थी संघ पर्साद्वारा ६ औ संविधान दिवसको अवसरमा वीरगन्जको घन्टाघरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष विस्वास रन्जन द्विवेदीको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका उपाध्यक्ष दिना प्रसाद गुप्ताको प्रमुख आतिथ्य भएको सो कार्यक्रमको विशिष्ट अतिथि नेपाली कांग्रेस पर्साका उपाध्यक्ष प्रकाश उपाध्याय , अतिथिमा नेपाली कांग्रेस पर्साका सह सचीव रोशन लामिछने , जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , धर्मेन्द्र पटेल , वडा अध्यक्ष दसरथ पटेल , मनोहर साह , नेविसंघका नेता सुधिर पटेल , जितेन्द्र मिश्रा , विकेश पटेल ,मुनराज तिवारि , विशाल पटेल , धरमेन्द्र पटेल , प्रसान्त कलवार , विवेक कलवार , अशोक पटेल , राकेश रोशन तिवारी लगायत नेता कार्यकर्ताको उपस्तिथिमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण प्रभात सिंहले गर्नु भएको थियो ।




