जैन श्वेताम्बर तेरापंथी वीरगंजले भैरोचना फाउण्डेशन काठमाण्डौको समन्वयमा अनुभवी चिकित्सहरुद्वारा उपचार गराइने

वीरगंज, पर्सा

जैन श्वेताम्बर तेरापंथी वीरगंजले भैरोचना फाउण्डेशन काठमाण्डौको समन्वयमा अनुभवी चिकित्सहरुद्वारा उपचार गराइने भएको छ।

जैन श्वेताम्बर तेरापंथी वीरंजले भैरोचना फाउण्डेशन काठमाण्डौको समन्वयमा अनुभवी चिकित्सहरुद्वारा चिनिया पद्धतीअनुरुप उपचार गराइने संयोजक सुनिल कुमार मनोतले जानकारी दिए ।

यही पुष २० गतेदेखि तेरापंज जैन भवनमा हुने शिविरमा रजिष्ट्रेशन गराउन २ सय ५० रुपैयाँ लाग्ने श्वेताम्बर तेरापंथी सभाका अध्यक्ष निर्मल जैनले जानकारी दिए । रजिष्ट्रेशन शूल्क बाहेक कुनै पनि शूल्क नलाग्ने जैनले बताए ।

एक्युपञ्चर उपचार शिविर ।
वीरगं स्थित आदर्शनगरको जैन श्वेताम्बर तेरापंथी सभाहलमा श्री भैरोचना फाउन्डेशन काठमाडौंको समन्वयमा अनुभवी चिकित्सकहरु द्वारा चिनिया चिकित्सा पद्धति (अक्युपंचर, मोक्सा, कपिंग आदि) द्वारा विभिन्न किसिमका दीर्घ रोग जस्तै प्यारालाइसिस, ढाड, गर्दन दुख्ने, डस्क प्रोल्याप्स, बाथ, आर्थराइटिस, जोर्नीहरु दुख्ने, महिनावारीका समस्या आदी लगायतको उपचारको लागी मिति २०७९ पौष २० गते देखि २०७९ पौष २९ गते सम्म शिविर आयोजना गर्न गईरहेको सहर्ष जानकारी गराउदै सबै नगर वासी लाई उक्त चिकित्सा को फाईदा लिनु हुन सादर अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close