
सुर्य हस्पिटल प्रा.लिले IVF बाट आमा- बुवा बन्ने सपना पुरा गर्दै
वीरगंज, पर्सा
सुर्य हस्पिटल प्रा.लि ले IVF बाट आमा- बुवा बन्ने सपना पुरा गरेको छ।
विवाहको लामो समय सम्म पनि सन्तान नहुने लाई पर्सा जिल्ला स्थित वीरगंज को छपकैयामा अवस्थित सुर्य अस्पताल प्रा.लि संचालिका तथा बरिष्ठ प्रसुती रोग विशेषज्ञ कि डा.मोनिका यादव सिंहले १००% IVF बाट आमा- बुवा बन्ने सपना पुरा गर्दै आएकि छिन्।
Ivf आई वी एफ प्रविधि निसंतानहरुको लागि बरदान हो।यस प्रविधिबाट निसंतानहरू लाइ बच्चा बस्ने अवसर पाउँँछ।महिला लाइ र पुरुष दुवै किसिमको बाझोपनमा यो प्रविधि काम लाग्छ।यस प्रविधिको सफलताको प्रतिशत २०-४०% सम्म हुन्छ राम्रो लेब अनुभबी डाक्टर /सहि औषधि को चयन गरेर ६०% सम्न पुगाउन सकिन्छ ।तर १००% सफलताको ग्यारेन्टी हुदैन। वीरगंज स्थित सुर्या हस्पिटलमा ५ जना महिलाहरुको ivf( आइ वि एफ ) गरेका मध्ये ५ जनतालाइ नै बच्चा बसेको छ।यो प्रतिशत १००% हो। महिलाहरुको बिहे भएको ८ देखी १८ को बर्ष हो। सुर्य हस्पिटलले सबै निसंतान महिला र पुरुषलाइ आफनो उपचार गराइ बच्चा पाउन आग्रह गरेको छ।
लामो समय देखी निसंतान रहेका दम्पतिको बरिष्ठ प्रश्तुति विशेषज्ञ डा.मोनिका यादव सिंहले सफल उपचार गरेकी छिन। आमा-बुवा बन्ने सपना कस्को हुदैन?यसको समस्या अब सुर्य अस्पतालले सजिलै समाधान गरिरहेको छ।
सुर्य अस्पतालले महिलाहरु को निसंतान सम्बन्धि सबै समस्याको उपचार सफल रुपले गर्दै आएकोछ।




