
वीरगंज, पर्सा
नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति निर्बाचन क्षेत्र नं २पर्सा ले रोशन सिंह लाइ नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसम्पादन र संदसिया समितिको सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ को चैत्र ३० गते बसेको बैठकले सिंहलाई उक्त समितिको सदस्यमा मनोनित गरेको क्षेत्रीय सभापति महोम्मद सहाबुदीनले जनाएका छन् ।
साथै सिंहलाई क्षेत्रीय सभापतिसँग मिलेर काम गर्न निर्देशन समेत दिइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस




