नेपाली कांग्रेस बाराका पुर्व उपसभापति प्रती शोक प्रकट

नेपाली कांग्रेस बाराका पुर्व उपसभापति प्रती शोक प्रकट

नेपाली कांग्रेस बाराको पुर्व उपसभापति महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुर निवासी ८१ वर्षिय ध्रुव प्रसाद गड्तौलाको असमायिक निधन प्रती शोक प्रकट गरेका छन।

नेपाली कांग्रेस बाराको २०३६ साल देखि २०५७ सालसम्म जिल्ला कार्य समिति सदस्य रही प्रजातान्त्रिक आन्दोलनमा पटक पटक जेल जीवन बिताएका गड्तौला पतेइ शोक प्रकट गरिएको छ। जिल्ला विकास समिति बाराको पुर्व उपसभापति, रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस कलैयाका पुर्व अध्यक्ष, नेपाल बाल संगठनका अध्यक्ष समेत रहनु भएका गड्तौलाज्यू लामो समय देखि मृगौला र हृदयाघात रोगबाट सिकिस्त रहनु भएको थियो । वहाँको निधनले नेपाली कांग्रेस बारालाई अपुर्णिय क्षति पुगेको छ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो सम्वेदना प्रकट गरेका छ्न।। साथै उहाँको अात्माको चिरशान्तीको कामना समेत गरिएको नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया बिज्ञपति निकालेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close