
ओम नेशनल एकेडमी + २ कलेजको फ़ेयरवेल कार्यक्रम सम्पन्न ।
वीरगंज, पर्सा
वीरगंज स्थित ओम नेशनल एकेडमी + २ कलेज ध्दारा फ़ेयरवेल कार्यक्रम सम्पन्न भएको छ।
फ़ेयरवेल कार्यक्रम वीरगंज को क्लर्क्स रिज़ॉर्ट होटलमा कार्यक्रम भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा माननीय प्रदिप यादव तथा ओम नेशनल एकेडमीका प्रमुख डा.लालबाबु यादवको बिशेष उपसतिथिमा फ़ेयरवेल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदीप यादवले यस कलेज बाट पास आउट भएका विधार्थी भाईबहिनी साथै नव आगुन्तक विधार्थीहरुको उज्ज्वल भविष्य को कामना साथ आफ्नो शुभकामना मन्तव्य राखनु भएको थियो।
त्यसैगरी बिसेश अतिथीको रुपमा प्रफ़ेसर डा. महेन्द्र गुप्ता, कलैया उप महानरपालिका बाराका मेयर राजेश राय यादव,सिम्रनगढ नगरपालिका बाराका बिजय शंकर यादव,महागढ़िमाई नगरपालिका बाराका मेयर उपेन्द्र यादव, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, वीरगंज महानगरपालिका वडा नं ११का वडा अध्यक्ष प्रधुमन सेढ़ाई, ओम नेशनल एकेडमी +२ कलेजका प्रधानाध्यापक हरीश्याम ठाकुर, ओम नेशनल एकेडमी +२का उप प्रधानाध्यापक नगीना प्रसाद साह,ओम नेशनल एकेडमी +२कलेजका उप-प्रधानाध्यापक स्वर्गीय डा.राजदेव कुशवाहाका छोरा बिकाश कुशवाहाको उपस्थिति समेत रहेको थियो ।