कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

काठमाण्डाै – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बाेलाएकाे छ । कांग्रेसले भाेलि साेमवार दिउँसाे २ बजेका लागि केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे हाे ।

बैठक पार्टीकाे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुराेध गरिएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close