वीरगञ्जमा पहिलो पल्ट राष्ट्रिय स्तरका हास्टेज पिजाको उद्धघाटन सम्पन्न

वीरगञ्ज २० माघ । वीरगञ्जको आदर्शनगर चौक, लोहरपट्टी रोडमा हास्टेज पिजाको उद्धघाटन बुधबार सम्पन्न भएको छ । झण्डै ५० लाखको लागतमा खोलिएको हास्टेज पिजाले वीरगञ्जको अन्य पिजा हाउस भन्दा फरकरहेको हास्टेज पिजाका संचालक भाषकर कुशुवाहाले बताएका छन ।

विश्वका विभिन्न मुलुका आतिथ्य सेवाको अनुभव सहित आफु यस व्यवसायमा लागेको उनले बताएका छन । वीरगञ्जमा पिजाको बडदो माग र यहाको वातावरण अनुकुल ग्राहको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवस्थापन गरी हास्टेज पिजा संचालमा लयाएको उनले बताए ।
वीरगञ्जमा दैनिकरुमा खुलिरहेको अन्य रेष्टुरेन्ट, खाजाघरहरुको तुलनामा सुन्दर आकर्षक भान्क्षा पारदर्षीक र ग्राहकले सोचेको भन्दा कम मुल्यमा यहका परीकारहरु पाउने संचालक कुशवाहाको भनाई रहेको छ ।

हास्टेज पिजाको उद्धघाटन लोसपा यूवा नेता ओमप्रकाश सरार्फ र संचालक भाषकर कुशुवाहाले संयुक्तरुपमा रातो फिताकाटी उद्धघाटन गरेका थिए । उक्तकार्यक्रमा स्थानिय ग्राहक र संचालको परिवारहरुको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close