
एम्पेरीयल कॉलेजद्वारा बिकाश पटेलको तेस्रो पुण्यतिथिको अवसरमा रक्तदानकार्यक्रम सम्मपन भएको छ।

एम्पेरीयल कॉलेज परिवारद्ररा आयोजित सो रक्तदान कार्यक्रममा ५२ पुरुष र २ महिला सहित कुल ५४ जानाले रक्तदान गरेका थिए।एमेपरीयल कॉलेजले हरेक साल जस्तै एस साल पनी बिकाश पटेल को पुण्यतिथिमा रक्तदानको कार्यक्रम राखेको थियो॥

आफ्नो प्रतिक्रिया दिनुहोस




