
१५० जनालाई बिरगंजमा रात्री भोजन
बिरगंज , जेष्ठ १७ गते शनिबार ।
को-अपरेटिभ म्यानेजेर्स क्लब पर्सा , टि.भि. बिरगंज तथा रेडियो बिरगंजको संयुक्त आयोजनामा गरिब, असहाय , बिपन्न वर्ग तथा अलपत्र परेका ब्यक्तिहरुलाई खाना खुवाउने लक्ष्य को साथ संचालित कार्यक्रम मा आज डिभिजन सहकारी कार्यालय पर्सा का पुर्ब प्रमुख श्री राजुु प्रसाद साह, राष्ट्रिय सहकारी बिकाश बोर्ड का संचालक सदस्य श्री शम्भु प्रसाद गुप्ता तथा को अपरेटिभ म्यानेजर्स क्लब पर्सा का अध्यक्ष जिस्नु बराल , उपाध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संचालक रामबाबू चौधरी लागाएत को उपस्तिथि मा करिब १५० जना लाई बिरगंज को विभिन्न ठाँउमा रात्री समयको खाना खुवाएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




