
जेठ २१, काठमाडौँ – कोरोना महामारीको विषम परिस्तिथिमा जसले काठमान्डौमा मजदुर नागरिकलाई दैनिक राहत वितरण गर्ने गरेका छन्।
वन मन्त्रालयका स्वकीय सचिवालय सदस्य एबम राष्ट्रिय युवा संघ नेपालका नेता धिरज उपरकोटी,अनुप श्रेष्ठ, ,बिकाश गुरुङ, सगर बारमको टोलीले काठमान्डौ, भक्तपुर, ललितपुर, लगनखेलमा पुगेर दैनिकजसो चैत २८ गते देखि दैनिकी मजदुर, गरिब वर्गलाई राहत वितरण गर्ने गरेका छन्।
विशेष गरि गोरखा बारपाक सुलिकोटबाट राजधानीका विभिन्न सहरमा आएर बस्ने विद्यार्थी ,दैनिकी मज्दुरी गरी बिहान बेलुका छाक चलाउने परिवार, जेलदारी गर्नु हुने नागरिक, जनयुद्दका घाईते, लगायात सुलिकोटका कुनैपनि नागरिक भोकै बस्न नपरेस भनेर यो समुहले लगातार दैनिक राहत वितरण गर्ने गरेको हो।
खाद्यान्नमा एक बोरा जिरा मसिना चामल , तेल, दाल, नुन सोयाबीन लगायतको खाद्यान्न वितरण गरिएको धिरज उपरकोटीले बताए।
हामीले अन्य कुनै नागरिक भोक अति निम्न अवस्थामा छन् भनेपनि खाद्यान्न दिएका छौ तर यो विशेषग गरि बारपाकबाट काठमान्डौमा आई बसेका लकडाउनले घर जान नसकेका नागरिकको लागि हो उनले भने।
हामीले आफैं ब्यात्ती गत रूपमा पैसा उठाएर केही साथीहरु संग सयोग लियर अफिस हरू संग सयोग लियर सयो गरेको छौ भन्नु भयो धिरज उपरकोटी ।
यस्तै बारपाक सुलिकोट बायक गोरखा जिल्लाका अन्य गाउँ पालीका एक्दम समस्या परेको हरूलाई पनी राहत वितरण गरिएको छौ ,साथै नुवाकोट, जाजरकोट, कालीकोट, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत, काठमाडौँ, सर्लाही, मुगु, आदि लगायत धेरै जिल्लाका एक्दम खान समस्या परेको परिवार हरूलाई खाद्यान्न गाडीमा राखेर होमडेलीभरी सहित कोठामै पुराउने गरेको छौ भन्नु भयो धिरज उपरकोटी राहत बितरण गर्दा चैत्र २८ गते देखि दैनिकी निरन्तर गाडी लिएर सबैको डेरामा राहत पुराउने गरेको र कुनै पनि नागरिक हरूको फोटो र नाम समाजिक सञ्जालमा सार्वजनिक गरिएको छैनम र आन्तरिक रूपमा नाम र फोन न ठेगाना र नागरिकताको फोटो कपी सहित परिचयपत्र खुल्ने कुनै पनी डकमेन राखेर बितरण गरिएको र लाईन राखेर भिडभाड नगरी कुनै पनी नागरिकलाई समस्या परेको छ भनेर पहिचान गरी सिधैं डेरामा होमडेलीभरी राहत बितरण गरिएको छौ ।
बारपाक सुलिकोट गाँउपालिकाको अनुरोधमा खाद्यानन वितरण गरिएको पनि उनले बताए। यो युवा समुहले गरेको कार्यलाई हेर्ने हो भने हाल सम्म नेपालका कुनैपनि जिल्ला ,नगरपालिका,गाँउपालिका, स्थानिय तहमा छैन।
सरकारले समेत राहत वितरण गर्न सकेकको छैन ,अहिले विभिन्न क्षेत्रमा नागरिक भोक भोकै छन् ,राहत खाद्याना नागरिकलाई वितरण कसरि गर्नुपर्छ भन्ने यो गाँउपालिका र युवा समुहको जलन्द उदाहरणले अन्य सरोकारवालले पनि पाठ सकिन्छ।
सामाजिक संजालमा एक पकेट नुन वितरण गर्दा दश जनाले फोटो हालेको पनि देखियो तर त्यो सब नाटक मंच थियो ।
करिब आजको दिन सम्म ३५० परिवारभन्दा बढीलाई राहत वितरण गरेपनि यो समुहले नागरिकको फोटो सार्वजनिक गरेन नाम संकलन गर्यो। जसले गर्दा अहिले सबै ठाँउबाट स्याबासी पायो। यो कार्यलाई लिएर अहिले चौतर्फी स्वागत गरिएको छ।fewatimes




