विरगंज संजाल द्ट कम द्वारा मानव सेवा आश्रममा खाजा तथा माकस बितरन

विरगंज संजाल द्ट कम द्वारा मानव सेवा आश्रममा खाजा तथा माकस बितरन गरिएको छ।विरगंज संजाल द्ट कम द्वारा स्याउ एक काटुन ,चाउचाउ दुई काटुन , केला 5 दजन र माक्स पनि सहयोग गरिएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम सङ जुडेका चार जना ब्याक्तीको सहभागिता थियो । कोरोना लाई मधय नजर गर्दै थोरै संख्यामा उपस्थिति जनाएर सहयोग समागरी र खाजाको बय्वस्था गरिएको थियो ।

सो कार्यक्रम लाई सानू मानव सेवा ले सहजी करन गर्नु भएको छ। सो कार्यक्रममा विरगंज संजाल द्ट कम को सम्पादक तथा संचालक कृष्ण श्रीवस्तवले बोल्दै भनु भयो यसवर्षको दशैं आशिष थाप्ने र थलोमा भेला भएर मनाउने हिसाबमा निकै फरक र वियोगान्त हुनसक्ने अवस्था छ, कोरोना को संक्रमण जोखिम अनि अर्थतन्त्रको गहिरो खाडलले यसवर्ष दशैं सबैका दैलोहरुमा समानान्तर रुपमा नआउन सक्दछ, तर पनि दशैंको उल्लास र भावमा कुनै कमी नआउने भन्ने पक्का छ ।

जो जहाँ छौं, त्यहीँ दशैंको परिभाषा कोरिने पका छ। दशैंको समयमा नया लुगा देखि लिएअर धेरै खर्च गर्छौं किनकी हाम्रो आमा बुबा हुनु हुन छ ।

धेरै रमाइलो गर्छौं किनकी हामी भाग्यमानी छै हाम्रो भाइ बहिनी छन तर कहिले पनि हामी त्यो ब्याक्ती को बारेमा सोचेको छौँ जो अनाथ ,टुहुरा र समाजले अभेल्ना गर्ने मान्सिक रोगी जस्लाइ बस्न घर छैन ,खानको लागि एक छाक खाना छैन , लगाउनको लागि एउटा लुगा छैन , तेस्ता बयक्ती हरुको लागि निरन्तर सेवागर्दै आएको मानव सेवा आश्रम को लागि कैले पनि न सोच्ने हामी एक पल्ट आवश सोचैउ ।

हाम्रो महिना को मोबाईल खर्च लाई बचाउन सकियो र तेस्ता ब्याक्ती को लागि सहयो ग गरियो भने तेस्तो सन्तुष्टि लाखो खर्च गरेर गरिएको भोज र पार्टी ले पनि प्राप्त न हुदो रहे छ। साथै विरगंज संजाल द्ट कम द्वारा यो पहिलो कार्यक्रम रहेको र आउने दिन मा यस्तो कार्यक्रम तथा सहयोग निरन्तर गर्ने भनी भनु भएको छ।

सो कार्यक्रममा विरगंज संजाल द्ट कम का सदस्यहरु सनि चौरसिया , सुजित चौरसिया, सथै विरगंज संजाल द्ट कम को कार्यक्रम प्रस्तोता ,मोटिभेस्नल बकता दिपक गुप्ता को पनि उपस्थिति रहेको थियो । सबै उपस्तित ब्याक्तित्व हरुले आ-आफ्नो बिचार राखनु भएको छ।

सथै सम्पुर्ण पाठक विज्ञापन दाता तथा सुभचिन्तकमा विरगंज संजाल द्ट कम द्वारा दशैंको शुभकामना पनि दिइन छ । यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close