अनेरास्वीयू (क्रान्तिकारी) निजगढको एतिहासिक सम्मेलन स् सुमन खुलाल बने प्रथम अध्यक्ष, यस्तो छ नगर कमिटी

बारा (निजगढ) २४ भदौ अखिल क्रान्तिकारी विद्यार्थी यूनियनको प्रथम निजगढ नगर सम्मेलन आज सम्पन्न भएको छ ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनबाट सुमन खुलालको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी गठन भएको छ । नव गठित कमिटीको उपाध्यक्षमा दिपक कुुमर, आस्मा मगर, छबि विक, सचिवमा उत्तम तिमिल्सिना, सहसचिव सविना धामी, राजु महरा, अरुण विक, कोषाध्यक्षमा सेरिना लामा, सहकोषाध्यक्षमा विशाल तिमल्सिना, रामचन्द्र दास, बालमिकी प्रसाद यादव चयन भएका छन् । त्यसैगरि सदस्यमा अंकित गौतम, मनिष थपलिया, सुमित न्यौपाने, विक्रम चौलागाई, राम कार्की, शेष साहिद हुसेन, विशाल महरा, रोहन तिमल्सिना, निशान्त जिम्बा, सफल घलान, रोहन गौतम, सन्तोष गौतम, विजय राई, पुजा गौतम, भूमिका तिमल्सिना, रचना दाहाल, विनिता वाईवा, सविता खड्का, जेसिका कार्की रहेका छन् ।
त्यस्तै शुसिला घलान, निसु तामाङ, रन्जिता मुक्तान, सुनिता जिम्बा तामाङ, रोजिना मुक्तान, अनुष्का ठाकुर, सौगात गौतम, सरस्वती थापा, सन्ध्या थापा, सन्देश लामा, मनिष तामाङ, अन्जिना धामी, शेष अहमद् हुसेन, मनिष जिम्बा, राखि तामाङ, पुकार थापा, दिलिप चौधरी, अनिकेत चौलागाई, धैयर्ता कुमारी स्याङतान लगायत चयन भएका छन् ।
यसअघि सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य हरि चौलागाई लालकिरणले गरेका थिए । कार्यक्रममा पार्टीका प्रदेश सदस्य रविराज दंगाल, जिल्ला सदस्य बेनीबहादुर मुक्तान, संजिव लोप्चन, सन्तोष दंगाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेरास्वीयू (क्रान्तिकारी) का केन्द्रीय सदस्य दिनेश यादब, पार्टी नगर सचिव दिपक खड्का, जिल्ला सदस्य कुमार मुक्तान, अनेरास्वीयू (क्रान्तिकारी) जीतपुरसिमराका नगर अध्यक्ष दिपेन यादब, नगर सचिव रवि श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी नगर इन्चार्ज जिरीमाया बल, नगर अध्यक्ष धनमाया लामा, वडा नंं ३ का इन्चार्ज छिरिङ्ग बल, नेकपा –माओवादी) बकैया गाउँपालिका वडा नं. २ का अध्यक्ष विश्वराज स्याङतान, निजगढ वडा नं. ९ का अध्यक्ष शेख अन्जर, ८ का अध्यक्ष पेमा घ्याम्चो लामा, वाइसिएल वडा नं. ३ का इन्चार्ज दिनेश मगर, वाइसिएल वडा नं. १ का अध्यक्ष पेमा ध्वज स्याङतान, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, पत्रकार बसन्त लामा लगायतको आतिथ्यता रहेको थियो ।
सुमन खुलालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुनिता मुक्तानले गरेका थिईन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य हरि चाैलागाई र विशिष्ट अतिथी नेकपा (माओवादी केन्द्र) प्रदेश रविराज दंगालले संयुक्त रुपमा कार्यक्रमको उद्वघाटन गरेको थिए ।
सपथ ग्रहण
नव निवार्चित नगर कमिटीका पदाधिकारी तथा सदस्यले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य तथा अनेरास्ववियु (क्रान्तिकारी) का पुर्व केन्द्रीय सचिव एवम् प्रदेश संयाेजक रविराज दंगालले सपथ खुवाएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close