
हिन्दूहरुको ठूलो चाड र बत्तीहरुको चाडको रुपमा मनाइने तिहार तथा दिपावली र छठ पर्वको सुखद् उपलक्षमा सम्पूर्ण गाउँपालिकाबासी र देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावमा हार्दिक मङ्गलमय शुभकामना !
हाल विश्वभर कोभिड-१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिम रहिरहेको हुँदा पर्व मनाउदा सामाजिक तथा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिम्मेवार नागरिकको रुपमा सचेत ढङ्गले मनाउन हुन, दिपावली गर्दा आगलागी लगायतका सम्भावित जोखिमलाई ध्यान दिनु हुन समेत नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले विशेष अनुरोध गर्नुभयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




