नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वीरगञ्ज महानगर कमिटीको प्रथम महानगर सम्मेलनबाट अध्यक्षमा सब्बा अंसारी चयन

वीरगञ्ज ११ मंसिर ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वीरगञ्ज महानगर कमिटीको प्रथम महानगर सम्मेलन सम्पनन गरेको छ । अदिवेशनबाट ९९ सदसिय गरी सब्बा अंसारी सर्व सहमातीबाट अध्यक्ष पदमा चयन भएका छन ।
महानगरमा एक अर्कामा खल्ल पर्ने गरी पैसा दममा पार्टीलाई राजनिती भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटीका सद्स्य क.छोटेलाल यादवले आरोप लगाएका छन । उनले भने पार्टीको विधान विपरीत केहीकारक तत्वहरुले आफनो मनोपरी अर्को अदिवेसन गरेको आरोप लगाएका छन ।

संगठन बलियो बलाउन गाउँ ठोल सम्म विस्तर गर्ने मुख्य उदेश्यका साथ आजगरीएको महानगर कमिटीको प्रथम महानगर सम्मेलन आउने दिनमा सुनिश्चता गरेपनि पार्टीको नियम र विद्यान विपरीत गरीको पैसाको भरमा जनतालाई भ्रमित पारेको अरोप लगाउदै २०५२ साल देखी जनयुद्ध को उपब्धी आजको नेपाली जनता शासक वर्गबाट मुतिm भएका छन र त्यही स्वतन्त्राको द्रुपयोग केही पुजिवादहरुले गरेको भन्दै मन्चबाटै विरोध गरेका थिए ।

त्यसैगरी वीरगञ्ज मानगर कमिटीको उपा–अच्छेलाल ठाकुर ,विनय पटेल, रुपा मण्डल सचिवमा नन्दकिशोर पंजियार , सह–सचिवमा मनोज यादव , कोष अध्यक्षमा नुरहोदा आलम सर्वसहमतिबाट चयन भएका छन । कार्यक्रमा प्रमुख अतिथी छोटेलाल यादवले चयन भएका पदधिकारीहरुलाई फुलमाला लगाई अग्रीमकार्यकालको शुभकामना दिएका थिए ।

सम्पन्न कार्यक्रममा प्रदेश नं २ सरकारका प्रदेश सद्स्य पासनिमा कादरी, अखिल नेपाल सुकुमबासी संघ पर्साका संयोजक माईला लामा, जिल्लाकार्य समितीका सद्स्य सन्तोष घिमिरे,टुनटुन तिवारी, लालबहादुर पटेल, राकेश यादव,रुपनारायण सिंह, लगायत महानगरका ३२ औं वडाबाट हजारौको संख्या जनसहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close