नेपाल हिन्दु रेडियो श्राेता संघ बिरगंजको होलि मिलन कार्यक्रम बिरगंज वडा न.१६ स्थित भुटनदेबि माई मन्दिर प्राङ्गणमा सम्पन्न भयो ।

बिरगंज , फागुन २८ गते शनिबार ।

नेपाल हिन्दु रेडियो स्रोता संघ बिरगंजका अध्यक्ष पन्नालाल पटेलको अध्यक्षता भएको होलि मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष योगेन्द्र चौधरी , उपाध्यक्ष गौरी शन्कर चौहान , संरक्षक अहमद हुसेन , सचिब दिपेन्द्र चौहान , कोषाध्यक्ष हिरालाल साह , सदस्यहरु उदव श्रेष्ठ , नन्दलाल बैठा , मुस्तफा आलम , सुरेश साह कानु , मुबारक अन्सारि , बालेश्वर महतो , हिरालाल बैठा , मिथुन माझि , भरत प्रजापति लगायत सामाजिक अभियन्ता प्रकाश थारु समेतको उपस्थितिमा एक आपसमा अबिर लगाई आपसि भाईचाराको सन्देश दिन यो कार्यक्रम गरेको अध्यक्ष पन्नालाल पटेलले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close