नेपाली काङ्ग्रेसको घर घर जाऔ, काङ्ग्रेस जिताउ अभियान अन्तर्गत वडा न.१० मा घरदैलो कार्यक्रम तिब्र रुपमा।(फिचर सहित)

बिरगंज , चैत्र २४ गते बिहीबार।

नेपालि काङ्ग्रेस वडा न.१० को घर दैलो कार्यक्रम सुरु भएको छ । घरघर जाऔं,काङ्ग्रेस जिताउ अभियान अन्तर्गत घरडिअर्वाको अशोकवाटिका ,आदर्शनगर,रानीघाटमा पुगि काङ्ग्रेसलाई जिताउन घर घर पुगेर मतदातालाई आग्रह गरेका थिए ।

वडा न.१० का बुथ सभापति रामनगिना प्रसाद कानुको अध्यक्षतामा तथा प्रदेश सरकारका उर्जा तथा सिंचाइमन्त्री ओम प्रकाश शर्मा,महाधिवेशन प्रतिनिधि राकेश सिंह,जिल्ला सदस्य हिरालाल साह कानुको बिशेष उपस्थिति भएको घर दैलो कार्यक्रमका कार्यक्रममा बुथ कमिटीका उपाध्यक्ष आत्माराम गुप्ता,राकेस कुमार साह सचिव भैरव महर्जन, दिपेश श्रीवास्तव,सह सचिव राहुल कुमार गुप्ता,सुभनारायण पटेल, कोषाध्यक्ष ज्ञानेशढुङगाना, सदस्यहरु सुनिल कुमार कलवार,नुर आलम,श्याम झा, संतोष देबी खतिवडा,पुनम शर्मा, रामेश्वर प्रसाद कानु लगायत सबै क्षेत्रीय क्षेत्रिय प्रतिनिधि परमानन्द साह कानु,मनोहर साह,कन्हैया झा ,विजय साह कानु,संतोष कुमार गुप्ता,अरबिन्द साह कानु,दिपक साह लगायतका नेता युवा नेता धर्मराज यादव,गोविन्द शर्मा,सुमित क्षीवास्तव तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close