मधेस प्रदेश सभा सदस्यले गरे विवाह भवनको उदघाटन ।

वीरगंज भदौ ११
वीरगंज वाड नम्बर २४ रामगढवा स्थित कुर्मी सेवा सदन को प्राङ्गण मा एक करोड दश लाख को लागत मा बनेको विवाह भवनआज उदघाटन संपन्न भएको छ ।
मधेस प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले रिबन काटेर उदघाटन गर्नुभएको छ।

प्रदेश सभा सदस्य कुर्मीको संसदीय कोसकाट शतप्रतिशत लगानी मा निर्मित विवाह भवन उदघाटन समारोह कुर्मी सेवा सदनको आयोजनामा संपन्न भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close