नेपाली कांग्रेस पर्सा क्षेत्र नं १(ख) मा प्रदेश सभाको उम्मेदवार रामनारायण कुर्मी जिताउ अभियान जारी

वीरगंज, पर्सा

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभाको उम्मेदवार रामनारायण कुर्मी लाइ जिताउ अभियान जारी रहेको छ।

एका बिहानै पानीट्न्की स्थिति ॐ शान्तिमा नेता रामनारायण कुर्मी आफ्नो सु-विचार राख्दै साथै जितको लागी आशीर्वाद लिएका थिए।

नेता रामनारायण कुर्मी जिताउ भने निरन्तरको अभियान वीरगंज महानगरपालिका वडा नं १६ नगवामा मतदाताहरुको बिचमा गइ भेटघाट गरि नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरि विजयी गराउन आग्रह गरेका हुन्।

वीरगंज महानगरपालिका वडा नं १६ नगवाका नेपाली कांग्रेसका बुथ सभापति को अध्यक्षतामा भएको चुनावी अन्तरक्रिया कार्यक्रम ना निर्वाचन क्षेत्र नं १ (ख) मा कसरी जित हासिल गर्न सकिन्छ त्यसको को बारेमा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close