विश्वविद्यालय सभाको सदस्यमा‌ डा.सुबोध गुप्ता मनोनयन

वीरगंज, पर्सा

मधेश विश्वविद्यालय सभाको सदस्यमा‌ डा.सुबोध गुप्ता मनोनयन भएका हुन्।

मधेश विश्वविद्यालय एन २०७९ दफा ८ को उपदफा १ व्यवस्था गरेको विश्वविद्यालय सभाको सदस्य पदमा सोही दफाको उपदफा २(१)को उपदफा ठ बमोजिम डा.सुबोध गुप्तालाई मधेश विश्वविद्यालय सभाको सदस्य पदमा २०७९/६/गते मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका उपकुलपति मधेश विश्वविद्यालयका लालबाबु राउत गद्दीले नियुक्त
गरेका हुन। नियुक्त गर्दै डा.सुबोध गुप्तालाई आफ्नो पद अनुसारको कर्तब्य पालना तथा आचरण प्रकट हुने अपेक्षा गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close