ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा बालबिवाह सम्बन्धि जनचेतनामूलक पर्चा र स्टिकर बितरण ।

बिरगंज , माघ १७ गते मंगलवार ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर-१० पर्साको आयोजनामा आज बाल बिवाह सम्वन्धि कार्यक्रममा प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि. अशोक महतोको उपस्थितिमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा र बिभिन संघ संस्था , बुद्धिजीवी , स्थानिय निकायहरु तथा सेवा केन्द्रका पदाधिकारीहरुको सहभागितामा बाल बिवाह सम्बन्धि २० वर्ष नपुगि बिवाह नगरौ कुरीति छ कही कतै हिमाल पहाड तराई सुधारौ समाज बाल बिबाह हटाई सम्बन्धि स्टीकर बाटोमा हिड्ने ई- रिक्सा , अटो , मोटरसाइकलहरुमा स्टीकर लगाउने कार्यक्रम सम्पन्न भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close