तीस लाख रुपैया लिएर उन्मुतिm दिए , राजस्वका चिफ देवकोटा

तीस लाख रुपैया लिएर उन्मुक्ति दिए ,राजस्वका चिफ देवकोटा

बिगत दुई महिना अगाडी राजस्व अनुसन्धान कार्यालय पथलैयाका चिफ प्रेम प्रसाद देवकोटाको निर्देशनमा बीरगंजको एक साईलक स्टोरमा छपामारी गरिएको थियो ा राजस्व प्रमुख देवकोटाले आफनो बिश्वाससीलो अधिकृत सुचना अधिकारी प्रमोद चौधरी तथा कामु अधिकृत तिर्थराज पासवानको कमाण्डमा छापामरी भएको हो ा बीरगंजको न्यु जनता साईकल स्टोरका सञ्चालक जय प्रकाश सरार्फले राजस्व छलेको आरोपमा छापामारी भएको राजस्वका एक अधिकृतले नाम नछाप्ने शर्तमा भन्नु भयो, राजस्व अनुसन्धानबाट खटिएको कर्मचारीले न्यु जनता साईकल स्टोरको कागजपत्र नियन्त्रणमा लिए पनि चिफ देवकोटले ठुलो रकमको चलखेल गरेर साईकल स्टोरका सञ्चालक जय प्रकाश सरार्फलाई उन्मुतिm दिइएएको आरोप समेत लागेको छ ा

राजस्व अनुसन्धान कार्यालयका कामु अधिकृत तिर्थ पासवानले साईलक स्टोरका सञ्चालक सँग तीस लाख रुपैया घुस लिएर राजस्व छलेका जय प्रकाश सरार्फको कागजपत्र मिलाएको राजस्व अनुसन्धान कार्यालयमा कर्मचारीहरु भने गरेका छन् ा कामु अधिकृत पासवान तत्कालीन बीरगंज भन्सारमा सुचना अधिकारी रहंदा भन्सारका एजेण्ट सँग रामा्रे सहकार्य गरेका थिए ा न्यु जनता साईकल स्टोरमा राजस्वले छापामारी गरेको एक बिचौलिया एजेण्टलाई जानकारी पाएपछि जय प्रकाशलाई तिम्रो कुरा म मिलाई दिन्छु भन्दै जय प्रकाश सँग राजस्वका कामु अधिकृत तिर्थराज पासवान भेटघाट गराएका थिए ा

पहिलो भेटघाटमा पासवानले म चिफको बिश्वाससिलो ब्यतिm भएको भन्दै तपाईलाई केही हुदैन् भन्दै तीस लाख रुपैया घुस लिएका हुन् ा रकम लिएपछि अधिकृत पासवनाले चिफ देवकोटालाई अंशभण्डा दिएर सामान्य जरिवाना गरेर उन्मुतिm दिएका हुन् ा यो घटनाले स्पष्ट छ कि राजस्व अनुसन्धान कार्यालयका चिफ देवकोटा , कामु पासवान कतिको ईमान्दार रहेका छन बारा पर्सा , रौतहट , सर्लाहीबाट ट्रकमा सेटिंग भएर जाने भन्सार छलेको चिनी , चामल , प्याज , हार्डवेयर लताकपडाका तस्करहरु सँग राजस्व अनुसन्धान पथलैयाका कर्मचारीहरुले तस्करहरु सँग सांठगाँठ गरी छाड्ने गरेका छन् ा

बारा जिल्लाबाट प्याजको तस्करी गर्ने सुरेन्द्र साह, अभिषेक भन्नेहरुले राजस्व अनुसन्धानमा खटेका सशस्त्र प्रहरीद्धारा चिफ र पासवानलाई रकम जाने गरेको छ ा यस सम्बन्धमा पथलैयाका चिफ र पासवान सँग प्रतिक्रिया लिन खोज्दा सम्र्पकमा आउनु भएन् । बिरगंज समाचारपत्र

चिफ देवकोटा

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close