
राहुल गुप्ता
वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले वीरगन्जस्थित मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेका छन् । मंगलबार बिहान आफना सहयोगीहरुका साथ आश्रममा पुगेका वडाध्यक्ष कानुले आश्रममा रहेका सहयोगापेक्षीहरुलाई भेट्नुका साथै आश्रमले दिदैं आएको सेवा र उसका गतिसवधीहरुबारे जानकारी लिएका हुन् ।
त्यसपछि वडाध्यक्ष कानुले आफ्नो तर्फबाट आश्रममा रहेका सहयोगापेक्षी ६५ जनालाई बिहानको खाना निःशुल्क रुपमा खुवाएको आश्रमका प्रतिनिधिले जमाए।
आफ्नो प्रतिक्रिया दिनुहोस




