साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्था द्वारा भोजन वितरण

लक डाउनको आज ५५ अैां दिन तथा निषेधाज्ञा जारी भएको पाँचौं दिन साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिंदै आज पनि बेसहारा निमुखाहरूलाइ सुरक्षाकर्मी संग समन्वय गरी भोजन वितरण गरियो ।

कार्यक्रममा राजेश मान सिंहको अध्यक्षतामा राहुल तुल्स्यान,किशोर सिंह ठकुरी,बिक्रम नगरकोटी ,मनीष सिंह ठकुरी र सुरक्षाकर्मीहरुको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close