६९ औं दिन पनि साहिब दरबार सेवा सस्थान र समर्पण सेवा सस्थाले दैनिकी भोजन बितरण गर्दै ।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार ।

शुक्रबार आज ६९ अैां दिन यस्तो मौसममा पनि साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले लकडाउनको बेलामा आफ्नो दैनिकी जिम्मेवारी निर्वाह गर्दै बेसहारा निमुखाहरूलाइ भोजन वितरण गरेको छ। बितरण गर्नु हुनेमा राजेश सिंह,किशोर सिंह ठकुरी,अजय अग्रवाल,मनीष सिंह ठकुरी र रामनिवास सोनार रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close