प्रसिद्धि आनन्द सिंहको भावपूर्ण नृत्यले वीरगञ्जको भोजपुरी सांस्कृतिक समारोहमा जमायो छाप

प्रसिद्धि आनन्द सिंहको भावपूर्ण नृत्यले वीरगञ्जको भोजपुरी सांस्कृतिक समारोहमा जमायो छाप

वीरगञ्जमा आयोजित भोजपुरी भाषा तथा संस्कृति खोजीकर्ता पुरस्कार समारोहमा सांस्कृतिक प्रस्तुति र नृत्य मुख्य आकर्षण बने। कार्यक्रममा प्रस्तुत नृत्यहरूमध्ये सामाजिक अभियानता प्रिया सिंहकी छोरी प्रसिद्धि आनन्द सिंहको भावपूर्ण प्रस्तुति विशेष रूपमा दर्शकहरूको मन जित्दै व्यापक प्रशंसा बटुल्यो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close