जिपि कोईराला फाउन्डेसन पर्साको प्रगतिनगरमा उपसमिति गठन ।

जिपि कोईराला फाउन्डेसन पर्साको प्रगतिनगरमा उपसमिति गठन

बिरगंज , जेष्ठ १७ गते शनिबार ।

गिरिजा प्रसाद कोईराला फाउन्डेसन पर्साद्वारा बीरगंज महानगर पालिका वड़ा न:-३ को प्रगतिनगरमा सुरेश श्रीवास्तवको संयोजकत्वमा उप-समिति गठन गरेको छ ।

त्यसै गरि उप- समितिको उपसंयोजक संतोष गुप्ता, सचिव किरण के सी, सह-सचिव नन्दू ठाकुर, कोषाध्यक्ष राजीव श्रेष्ठ, सदस्य महेश पौडेल, नवाव अली, मोहन पटेल, सुभाष महर्जन, पिंटू पटेल, रोशन महर्जन, अजय सिंह, आजी आलम रहेका छन । उक्त कार्यक्रममा जि.पि.कोइराला फाउन्डेसनका अध्यक्ष महम्द साबुदिन, सचिव धिरज गुप्ता र कोषाध्यक्ष मनोहर साहको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close