राईजिङ्ग नेपालको चौथो बार्षिकत्सवको अवसरमा रक्तदान , १ महिला सहित ५० जनाले गरे रक्तदान ।

बिरगंज , जेष्ठ ३० गते शुक्रबार ।

राइजिंङ्ग नेपालको चौथो बार्षिक उत्सवको शुभ अवसरमा रक्तदान गरि मनाईयो। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्य भएको सो रक्तदान कार्यक्रममा आफनो अमूल्य रक्तदान गर्नेहरु संदीप गिरी,सुनील हाजरा, सरोज अंसारी , राकेश यादव लगायत १ महिला सहित ५० जनाले रक्तदान गरेको थिए । सो कार्यक्रममा राईजिङ्ग नेपालका सन्चालक मन्टु गिरि , धिरज शर्मा , मुन्ना गिरि लगायत सम्पुर्ण टिमहरुको सहभागी रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close