मेयर सरावगीद्वारा वडा न.१८ मा नवनिर्मित वडा कार्यालयको उद्घघाटन ।

 

बिरगंज , असार ०४ गते बिहीबार ।

बिरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीले बिरगंज महानगरपालिका वार्ड न. १८ भवानिपुरमा नव निर्मित वार्ड कार्यालयको उद्घघाटन गर्नु भएको छ । वडा न. १८ का वार्ड अध्यक्ष ब्रमदेव राउत कुर्मीको कार्यकालमा निर्माण भएको उक्त भवन करिब एक करोडको लागतमा बनेको हो ।यसरी निर्माण भएको उक्त वार्ड कार्यालय ३२ वटै वार्ड कार्यालयहरु मध्य नै सबैभन्दा नमूना र आधुनिक हिसाबले निर्माण भएको छ भने आउने आ. ब. मा थप अरु ३ वटा वार्ड कार्यालय आवश्यकता अनुसार जरुरी रहेको वार्डहरुमा निर्माण गरिने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close