
बिरगंज , असार २२ गते सोमबार ।
असार २१ गते आइतबार अं.२०:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पोखरिया न.पा.वडा नं.१० बैरिया बिर्ता स्थित भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ४ वटा भैँसी र ८ वटा पाडा गरी जम्मा १२ वटा अ.रु.२,६०,०००।–मुल्य बराबरको भैँसी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




