७२ जना डीएसपीको सरूवा,को कहाँ ? (सूचीसहित)

खेम राज खनाल भदौं १५ काठमाण्डौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूकाे सरुवा गरेको छ।
साेमबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरिएको जनाएको छ।
राष्ट्रिय प्रहरी प्रशिषण प्रतिष्ठान महाराजगंज,काठमाडुका डीएसपी अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएको छ । यसैगरी गाेविन्द थापा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महारागंज काठमाण्डुबाट जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close