बि. पि. कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्सा द्वारा बीरगंज महानगरपालिका लाई ज्ञापन पत्र

बीरगंज – बि. पि. कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्सा द्वारा बीरगंज महानगरपालिका लाई ज्ञापन पत्र बुझाएको छ। बि.पि.कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्साका अध्यक्ष हरिन्द्र यादवको नेतृत्वमा गएको टोलीले बिरगंज महानगरपालिकाका मेयर अनुपस्थिति हुदा महानगरपालिकाका उप मेयर शुश्री शांति कार्कीलाई ज्ञापन पत्र भुझाएका हुन सो ज्ञापन पत्रमा महानगरपालिकामा लामखुटेको औषधि छर्ने,नाला सरसफाई गर्ने,छाड़ा चौपाया जनावर एवम भुस्यह कुकुरहरुलाई नियंत्रणमा लिइ उचित ब्यवस्थापन गर्ने सो ज्ञापनपत्रमा मांग गरिएको छ कार्यक्रममा नेपाली कांग्रेसका नगर सचिव संतोष सिंह निबर्तमान नगर सचिव मनोहर कुमार साह G.P.Koirala foundation पर्साका सचिव धीरज foundation कै सदस्य जितेंद्र सिंह युवा मञ्चका उपाध्यक्ष दीपक साह कानु सचिव जयप्रकाश प्रसाद गुप्ता सह-सचिवद्वय रंजन चौरसिया,दीपेश श्रीवास्तव लगाएत सदस्यहरुको उलेखनीय उपस्थिति रहेको युवा मञ्चका सदस्य राहुल गुप्ताले जानकारी दिनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close