
बिरगंज , जेष्ठ १३ गते बिहीबार ।
पर्सा प्रहरीले बुधबार दिउसो ३ बजेतिर वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, छपकैया, भकुवा,सिर्सिया र नगवा स्थितबाट अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अ.मु.रु.४,००,६००।-( चार लाख छ सय ) मुल्य बराबरको कुर्तासुरवाल, साडी लगायत विभिन्न किसिमका लत्ताकपडाहरु जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बरामद गरी आजै आवश्यक कारवाहीको लागी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




