
अजित भुजेल
बिरगंज , असार ०६ गते आइतबार ।
होटेल तथा पर्यटन व्यवसायी संघ पर्साले बिरगंज महानगर पालिकाका प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका पर्सा अध्यक्ष हरि पन्तको नेतुत्वमा गएको टोलिले आज नगर प्रमुख बिजय सरावगीको कार्यकक्षमा पुगि सो ज्ञापनपत्र बुझाएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




