दिपु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया गरि दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको शाक्यले बताएकाठमाडौंकी ५१ वर्षीय महिलाक शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।काठमाडौंकी महिलामा उच्च रक्तचापको समस्या थिय​ भने भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए।

Read More »

होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर : विवेकशील नेपाली

काठमाडौँ । विवेकशील नेपाली दलले निषेधाज्ञाका बेला होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ।हालै होम डेलिभरी सेवा…

Read More »

हालै रुस भ्रमण गरी फर्किएका भारतीय रक्षामन्त्री अर्कोहप्ता फेरी रुस जाँदै

रासस/एएनआई – भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुस भ्रमणमा जाने भएका छन्।यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका…

Read More »

पुजारीलाई सहिद घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रौतहट – रौतहटको हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई सहिद घोषणाको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । हिन्दू परिषद नेपाल…

Read More »

मानसिक तनाव व्यवस्थापन विषयमा अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीरगन्ज, ६ भदाै । रोटरी क्लब ऑफ बिरगंज मेट्रोपोलिस,रोट्रक्ट क्लब ऑफ बिरगंज मेट्रोपोलिस, रोट्रक्ट क्लब ऑफ यूनाइटेड बिरगंजको संयुक्त आयोजनामा…

Read More »

उद्धार उडान स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं –  विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ…

Read More »

टिम नेपाे चितवनकाे नयाँ कार्यसमिती चयन

सामाजिक संस्था टिम नेपाे चितवनकाे नयाँ कार्यसमिती चयन भएकाे छ ।संस्थाकाे केन्द्रिय कार्यसमितीकाे बैठकले नयाँ कार्यसमितीलाइ वैधानिक्ता प्रदान गरेकाे हाे…

Read More »

चीनले दियो पाकिस्तानलाई एक हजार थान भेन्टिलेटर

एजेन्सी- चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ ।पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै…

Read More »

खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा

काठमाडौं – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्।पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस…

Read More »

मोरङबाट खोटाङ सरुवा भएका ६ प्रहरीमा कोरोना पुष्टि

खोटाङ – मोरङको विराटनगरबाट खोटाङ सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ पुगेका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ…

Read More »
Back to top button
Close