कपिलवस्तु का सहायक प्रमुख जिल्ला अधिकारीलाई हिन्दु युवा शक्ति काे दुर्गा पुजा सम्बन्धी ज्ञापनपत्र

धनी राम काेरी / कपिलवस्तु
हिन्दु युवा शक्ति कपिलवस्तुले गणेश नेपाली सहायक प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।

हिन्दु युवा शक्तिले हिन्दुलाई संगठित गर्ने काम गर्दै अाएकाे छ । हिन्दु धर्म माथि कुनै प्रकारको गलत क्रियाकलाप भएको खण्डमा चुप लागेर बसेकाे छैन । हिन्दु धर्मको संस्कारलाई विकास गर्ने काे लागि संगठन निरन्तर रुपमा काम गरिरहेकाे छ ।

संगठनले धर्म माथि कसैले कुनै पनि प्रकारकाे गतल क्रियाकलाप गर्न कसैलाई छुट पनि रहेको छैन । हिन्दु धर्म रहेको विकृति विसंगतिलाई विस्तारै विस्तारै कम गर्ने अभियान पनि संचालन गर्दैछ ।

बुझाएको ज्ञापनपत्र मा वर्तमान विश्व वैज्ञानिक भाैतिक विकासकाे चरम सिमा पुगि सक्दा पनि समाज अहिले गरिबी ,बेरोजगारी , बिग्रदाे जनस्वास्थ्य सामाजिक धार्मिक , नागरिक चेतना तथा लैङिगक भेदभाव जस्ता भनेकाे समस्याहरु जराे गाडेको छ ।

हिन्दु सनातन संस्कृतिक काे महान चाडपर्व बडा दशैमा दुर्गा भवानी काे नाै दिवसीय साधन अनुष्ठान पुजालाई वैदिक विधि विधान अनुसार भजन किर्तनका साथै वनाैषधीय जडीवुटी बाट निर्मित हवन सामाग्रीकाे साथै मेवा मिष्ठानलाई विशेष वैदिक मंत्र द्वारा हवन ज्ञय काे अहुति सत्यसाहस संगठन वीरता तथा सहकार्यकाे शक्ति जागरण गर्न काे लागि प्रशासनले द्वारा माग गरिएको छ ।

हिन्दु युवा शक्ति संगठनले दशै तिहार पर्व मनाउनका लागि अायाेजना गर्ने कुरा नेपाल सरकार प्रशासन कार्यालय द्वारा निर्देशित काेभिड १९ अचार सहिता लाई ध्यान मा राख्दै जनमानसको अस्थाका चाडपर्व काे वैज्ञानिक ढंगले अायाेजना गरि वातावरण साेधन तथा यज्ञीय उर्जा बाट राेग प्रतिरोधात्मक क्षमतामा वृद्धि अात्माेन्नीत लगायत उल्लास युक्त वातावरण सृजना हाेस भन्ने अपेक्षा राख्दै चाडपर्व मनाउन काे लागि सहजीकरण गर्ने वातावरण सृजना गरिदिन हुन काे लागि विनम्रता का साथ हिन्दु युवा शक्ति कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मा ज्ञापनपत्र दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भन्नू भयो काेभिड १९ बाट कसरी बच्ने भन्ने कुरा सबै काे कर्तव्य हाे । प्रहरी र प्रशासनले अलि सचेत गराउन काम गरिरहेकाे छ । चाडपर्व मनाउने कुरा हामी पहिले जस्तै मनाउन गह्रौ छ तर चाडपर्व लाई कसरी मनाउन राम्रो हुन्छ त्यसतर्फ ध्यान दिन जारु देखिन्छ । उहाले भन्नू भयो कि हामी छलफल पनि गर्छाैं ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डे , सचिव अभिषेक माणी यादव , प्रेस सल्लाहकार धनी राम काेरी , हिन्दु युवा शक्ति बुद्धभुमि नगर कमिटी अध्यक्ष सन्दिप पाैडेल ,
वरिष्ठ उपाध्यक्ष विवेक प्रताप राणा र सचिव अरुन तिवारी काे सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close