USA पेस्तोल (हतियार) सहित २ जना पक्राउ ।

बारा, भदौ १६ गते बुधबार ।

प्राप्त गोप्य सूचनाको आधारमा मंगलवार दिउँसो अन्दाजी ४ बजेको समयमा तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराको मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.६ स्थित बिधायक होटेलमा जिल्ला बारा सिम्रौनगढ न.पा.४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादब र सोहि ठउ बस्ने हिरा महतोको छोरा बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहालाई साथमा लुकाई छिपाई राखेको अवस्थामा Made in USA नं.७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान-१ र एक्स्ट्रा म्याग्जिन थान-१ सहित फेला पारी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close